Trending
समाज वडाङ्मेटको अवसरमा नगरपालिकाले दुई दिन सार्वजनिक बिदा समाज एक विदेशी आरोहीको उद्धार, दुई जनाको खोजीकार्य जारी समाज पाख्रीवासको वृहत् कफी योजना अलपत्र समाज सफल कृषक देउपुरका ‘मौरी बाजे’ र ‘मौरी’को आत्मीयता राजनीति एक हुँदै माओवादी–एकीकृत समाजवादी, २० कात्तिकमा संयुक्त बैठक flash महिला एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र दक्षिण अफ्रिकाबीच फाइनल flash रियाल मड्रिडले स्पेनिस ला लिगामा भ्यालेन्सियाविरुद्ध ४–० को सहज जित समाज स्थिति, १७५ दिनका लागि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक समाज मोन्था चक्रवातको प्रभाव कम समाज काठमाडौंमा फोहोर थुप्रियो, कुलमान पुगे बञ्चरेडाँडा

नेकपा एमालेको सचिवालय बैठक सुरु

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक सुरु भएकाे छ। अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक सुरु भएकाे हाे।

बैठकमा महाधिवेशनसँग सम्बन्धित छलफल हुने पार्टीका मुख्यसचिव भिष्म अधिकारीले जानकारी दिए। उनका अनुसार मंसिर २७-२९ सम्म पोखरामा हुने ११औँ महाधिवेशनका लागि छनोटको विधि र संख्याबारे निर्णय हुनेछ।

यसपटक १२ सय बराबर तीन प्रतिनिधि छनोट गर्नेगरी सल्लाह भइरहेको छ। एमालेमा हाल ६ लाख ६३ हजार पार्टी सदस्य कायम छन्।

यस्तै महाधिवेशनका लागि विभिन्न समिति तथा उपसमिति गठन र जनपरिचालनबारे आवश्यक निर्णय गर्नेछ। महाधिवेशनसँगै एमाले प्रतिनिधिसभा पुनःस्थापनाका लागि जनपरिचालनको योजना ल्याउने रहेको बताइएको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP