Trending
राजनीति उपराष्ट्रपति यादव र भियतनामी राजदूत हाईबीच भेट राजनीति डढेलो तथा आगलागी पीडितको सहयोगमा खटिन कार्यकर्तालाई माओवादीको निर्देशन समाज मानव अधिकार आयोगले भन्यो : आगलागी र डढेलोबाट नागरिकलाई जोगाऊ राजनीति इलाममा एमालेले साढे १४ हजार मत पाउँदा रास्वपाले कटायो २ हजार समाज धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै राजनीति ओलीप्रति लक्षित गर्दै माधवले भने : म प्रधानमन्त्री बन्ला भनेर केहीलाई पोल्न थालेको छ समाज सडक बत्तीको विषयमा स्थानीय तह र प्राधिकरणबीच ‘जुहारी’ अपराध सिरहामा ३ वर्षीया बालिका हत्या अभियोगमा २ जना पक्राउ राजनीति जोखिममा परेका महिला बालबालिकालाई समेट्ने गरी बजेट आउँछ : मन्त्री चौधरी राजनीति उपनिर्वाचन अपडेट : शान्तिपूर्ण मतदान जारी, आजै मतगणना

भोली प्रदेश २ प्रदेशसभामा भर्चुअल बैठक बस्ने, पत्रकार प्रवेश गर्न नपाउने, सांसदलाई ल्यापटप सदुपयोग गर्न आग्रह

राजन झा ।

जनकपुरधाम

निति तथा कार्यक्रम र बजेट ल्याउन भोली बुधवार प्रदेशसभाको बैठक डाएिको छ । तर सो बैठक भर्चुअल बैठक हुने छ । प्रदेशसभा सचिवालयले जनाए अनुसार उपस्थित हुन सक्ने सांसद भौतीक रुपमा पनि सहभागि हुन सक्ने छ ।

तर सचिवालयले उपलब्ध गराएको ल्यापटपको सदुपयोग गरेर भर्चुअल रुपमा समेत बैठकमा सहभागि हुन पाउने व्यवस्था गरिएको प्रदेशसभा सचिवालयका सहसचिव रञ्जित यादवले बताए ।

Ads by AdMana.net भोलीको बैठकमा सञ्चाकर्मीहरु सहितकाहरुलाई भने प्रवेश दिइने छैन । घर तथा कार्यालयमा बसेर युटुव तथा विभिन्न सञ्चारमाध्ममा हुने अनलाइनको माध्यमले समाचार सम्प्रेशन गर्न सकिने सचिवालयको भनाई छ ।

चौथो अधिवेशनका लागि प्रवेश कार्ड नविकरण नभएका कसैले पनि प्रवेश नपाउने यादवले बताए । उपस्थित हुन नसक्ने साँसदहरुलाई उपलब्ध गराएको ल्यापटप र प्रविधिको सदुपयोग गर्न आग्रह गरिएको छ ।

बुधवार दिउँसो १ बजे बोलाइएको बैठकमा खासै कुनै कार्यसुचि नरहेको यद्यपि चौथो अधिवेशन आवहान सम्बन्धि प्रदेश प्रमुखले पठाएको पत्र सभामुखले पढेर सुनाउने कार्यसुची भने तय छ । असार १ गते अगामि आर्थिक वर्ष २०७७÷०७८ को बजेट ल्याउनु पर्ने भएकाले जेठ २३ नभए २४ गतेको बैठकमा प्रदेश सरकार निति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP