काठमाडौं : रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका उपाध्यक्षमा माओवादीकी नरपुरा बुढा विजयी भएकी छन्। कांग्रेस एमाले गठबन्धनलाई ठूलो मतान्तरले पराजित गर्दै उनले बाजी मारेकी हुन्।
कांग्रेसको चुनाव चिह्न लिएर लडेकी एमालेकी केशकुमारी तुलाचनलाई १ हजार ४९९ मतान्तरले पराजित गर्दै बुढाले जित निकालेकी हुन्। उनले ३ हजार ६२७ मत ल्याउँदा कांग्रेस–एमाले गठबन्धनकी तुलाचन २ हजार १२८ मतमा सीमित भइन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया