Trending
राजनीति जनमतका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता जसपा नेपालमा गए अपराध अफिम र गाँजासँगै दुई भारतीयसहित ३ जना समात्यो प्रहरी राजनीति म्याग्दीका आयोजना प्राथमिकतामा पर्छन् : देउवा राजनीति पर्यटन र उड्डयन क्षेत्र चलायमान हुँदै छ : पर्यटनमन्त्री पाण्डे राजनीति संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ : सभामुख घिमिरे flash कृष्णनगरको १३ औँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न राजनीति यति ढिलोसम्म संसद्‌ नबोलाएकामा जनतामा खुल्दुली छ : अग्नि स्वास्थ्य अब प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सेवाप्रदायक स्वास्थ्य संस्था रहने समाज इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर राजनीति संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : उपमहासचिव ज्ञवाली

गौरीशंकरको उपाध्यक्षमा माओवादीको अग्रता

काठमाडौँ : दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा माओवादीकी निमलेकी शेर्पाले अग्रता लिएकी छन्। सोमबार दिउँसोबाट मत गणना सुरु भएको थियो।

पछिल्लो अपडेटअनुसार माओवादीकी शेर्पाले ८०९ मत ल्याएकी छन् भने निकटतम प्रतिद्वन्द्वी एमालेकी उमा लुङ्गेली मगर शेर्पाले ४४७ मतका साथ पछ्याइरहेकी छन्।

तेस्रोमा रहेकी कांग्रेसकी पासदिकी तामाङले २४० मत पाउँदा रास्वपाकी गोमा श्रेष्ठले १८ मत ल्याएकी छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP