Trending
राजनीति जनमतका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता जसपा नेपालमा गए अपराध अफिम र गाँजासँगै दुई भारतीयसहित ३ जना समात्यो प्रहरी राजनीति म्याग्दीका आयोजना प्राथमिकतामा पर्छन् : देउवा राजनीति पर्यटन र उड्डयन क्षेत्र चलायमान हुँदै छ : पर्यटनमन्त्री पाण्डे राजनीति संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ : सभामुख घिमिरे flash कृष्णनगरको १३ औँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न राजनीति यति ढिलोसम्म संसद्‌ नबोलाएकामा जनतामा खुल्दुली छ : अग्नि स्वास्थ्य अब प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सेवाप्रदायक स्वास्थ्य संस्था रहने समाज इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर राजनीति संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : उपमहासचिव ज्ञवाली

शिक्षा विधेयक चाँडो ल्याउनुपर्छ : उपसभामुख राना

काठमाडौँ : उपसभामुख इन्दिरा रानाले शिक्षा विधेयक चाँडो ल्याउनुपर्ने बताएकी छन्।

मंगलवार ललितपुरमा कानून निर्माण तथा संसदीय निगरानीमा समितिहरूको प्रभावकारिताबारे छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले अहिलेसम्म शिक्षा विधेयक बन्न नसक्नु दुःखद भएको बताइन्। उनले शिक्षा नीतिले देशको भविष्य निर्धारण गर्ने भन्दै राम्रो नीति बनाउनुपर्नेमा जोड दिइन्। उनले स्वदेशमै रोजगारी वृद्धि गरी युवा जनशक्तिलाई देश विकासमा लगाउनुपर्ने बताइन्।

उपसभामुख रानाले भनिन्‚ ‘अहिलेसम्म हाम्रो शिक्षा विधेयक बनेको छैन। उहाँहरूले रोजगारका कुरा गर्नुभएको छ। हामी पश्चिमी मुलुकमा जान तयार बनाउँछौँ। अहिले टेन प्लस टुका स्टुडेण्ट हेर्ने हो भने सबै विदेश जान प्रिपेयर गरिरहेका छन्। शिक्षा नीति चाँडोभन्दा चाँडो हाम्रो विधेयक बन्नुपर्छ।’

उपसभामुख रानाले शिक्षाको विकासका लागि सबै एकजुट हुनुपर्ने बताइन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP