Trending
राजनीति केपी शर्मा ओलीलाई नै फेरि पार्टीको नेतृत्व प्रदान अन्तर्राष्ट्रिय डिआरसी र रुवाण्डाबीच शान्ति सम्झौतामा हस्ताक्षर flash प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावका लागि आवश्यक सहयोग गर्न आग्रह flash भारत र रूसबीच रक्षा, ऊर्जा, व्यापार र कनेक्टीभिटीका क्षेत्रमा महत्त्वपूर्ण सम्झौता समाज काठमाडौँ र ललितपुरका आठ उद्योग तथा फर्मलाई कारवाहीको दायरामा स्वास्थ्य ‘स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर, चितवन युनिट’ औपचारिक रूपमा सञ्चालन खेल दूरपश्चिम रोयल्सविरूद्ध पहिले टस जितेर बलिङ flash होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु flash अवैध रुपमा भन्सार छली चोरी पैठारी गरेका ६ लाख ६ हजार बराबरको सामान बरामद flash अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

नडैतवाह बनिन् नामिबियाको पहिलो राष्ट्रपति

एजेन्सी

नामिबियाको राष्ट्रपतिमा नेतुम्बो नन्दी नडैतवाह निर्वाचित भएकी छिन्।

अफ्रिकी देश नामिबियाको राष्ट्रपति निर्वाचित हुने उनी पहिलो महिला हुन्। ५७ प्रतिशतभन्दा बढी मत ल्याएर उनी राष्ट्रपति निर्वाचित भएकी हुन्। उनका प्रतिद्वन्द्वी पाण्डुलेनी इतुलाले २६ प्रतिशत मत पाए।

नडैतवाह सत्तारूढ दल साउथ वेस्ट अफ्रिका पिपुल्स अर्गनाइजेसनकी सदस्य हुन्। यसअघि उनी उपराष्ट्रपतिको भूमिकामा थिइन्।

नामिबियाका अधिकांश विपक्षी दलले चुनावको परिणाम बहिष्कार गरेको सञ्चारमाध्यमले जनाएका छन्

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP