Trending
राजनीति प्रतिवेदनका सुझावहरू कार्यान्वयन गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको निर्देशन राजनीति स्थानीय र प्रदेश सरकारलाई संवैधानिक अधिकार दिने गरी कानुन बनाउनू राजनीति सुदूरपश्चिम सरकार छाड्न संसदीय दलका नेतालाई नाउपा अध्यक्षको लिखित निर्देशन राजनीति संघीयता कार्यान्वयनका लागि ११७ वटा कानुन बनाउँदै सरकार राजनीति सहकारी समस्या समाधान गर्न कठोर कदम चाल्दै छौँ : सहकारीमन्त्री अधिकारी राजनीति रास्वपाका उम्मेदवार मिलन लिम्बूलाई प्रेस सेन्टर नेपालको कारबाही राजनीति निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुल्‍यो : प्रधानमन्त्री अपराध कपनबाट पेस्तोलसहित एकजना पक्राउ राजनीति प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन हुन्छ : प्रधानमन्त्री राजनीति राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन भइरहेका छन् : प्रधानमन्त्री

भारतको दिल्लीमा अलपत्र ६ जना नेपाली महिलाको उद्धार

माधव बेल्बासे
चन्द्रौटा,१९ असार
भारतको दिल्लीमा अलपत्र परेका ६ जना नेपाली महिलाहरुलाई उद्धार गरिएको छ । गत फागुन २९ गते नेपालगंञ्जको नाका हुँदै भारत प्रवेश गरेको उनीहरुलाई तेस्रो मुलुक पुर्‍याईदिने भन्दै भारतको परारी जोरदा भन्ने ठाउँमा पुर्‍याइएको थियो । शान्ति पुनस्थापना गृहको पहलमा उनीहरुलाई शुक्रवार कृष्णनगर नाका हुदै नेपाल प्रवेश गराइएको छ । मोरङका ४ महिला,झापाकी १ महिला र पर्वतकी १ महिलालाई उद्धार गरिएको शान्ति पुनस्थापना गृहका क्षेत्रीय संयोजक भुमीराज भट्टराईले बताउनुभयो ।

महिलाहरुलाई कुबेत र ईरानमा निशुल्क पठाइदिने भन्दै भारत पुर्‍याएर कोठिमा थुनेर राखेको सुचनाको आधारमा त्यँहा रहेका देशभक्त आवाज सामाजिक संस्थाको समन्वयनमा उद्धार गर्न सफल भएको उहाँले बताउनुभयो । ति महिलाहरुलाई प्रलोभनमा पारेका एक महिला र एक पुरुष रहेको भन्ने सुचना प्राप्त भएको र थप अनुसन्धान भइरहेको भट्टराईले बताउनुभयो । महिलाहरुलाई शुक्रवार नै थप अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान व्युरो काठमान्डौ पठाइएको गृहकी कपिलवस्तु संयोजक निशा पन्थीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP