Trending
समाज मुगु बस दुर्घटना : मृतकका परिवारलाई एक लाख दिइने अन्तर्राष्ट्रिय अमेरिकी ड्रोन आक्रमणमा अलकायदाका वरिष्ठ नेताको मृत्यु समाज आज पनि देशका केही ठाउँमा हल्का पानी पर्ने राजनीति न्यायालयको गरिमाका लागि निकास दिन प्रधानन्यायाधीशलाई पूर्वन्यायाधीशहरुको आग्रह राजनीति एमाले वडा अधिवेशन आज‚ अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने समाज विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आउने समाज प्रतिवेदन लागू गर्न प्रधानन्यायाधीशलाई बारको १५ दिने अल्टिमेटम खेल मैत्रीपूर्ण फुटबलमा नेपाली २३ वर्षमुनिकाे फुटबल टोली इन्डोनेसियासँग २–० ले पराजित flash शिवराजमा नेकपा एसकाे फेरि भ्रमकाे खेती, आफू नेकपा एमालेमै रहेकाे राधेश्याम थारूकाे भनाई समाज कानुन व्यवसायीको तयारी : प्रधानन्यायाधीशको राजीनामा नआए आन्दोलन

भारतको दिल्लीमा अलपत्र ६ जना नेपाली महिलाको उद्धार

माधव बेल्बासे
चन्द्रौटा,१९ असार
भारतको दिल्लीमा अलपत्र परेका ६ जना नेपाली महिलाहरुलाई उद्धार गरिएको छ । गत फागुन २९ गते नेपालगंञ्जको नाका हुँदै भारत प्रवेश गरेको उनीहरुलाई तेस्रो मुलुक पुर्‍याईदिने भन्दै भारतको परारी जोरदा भन्ने ठाउँमा पुर्‍याइएको थियो । शान्ति पुनस्थापना गृहको पहलमा उनीहरुलाई शुक्रवार कृष्णनगर नाका हुदै नेपाल प्रवेश गराइएको छ । मोरङका ४ महिला,झापाकी १ महिला र पर्वतकी १ महिलालाई उद्धार गरिएको शान्ति पुनस्थापना गृहका क्षेत्रीय संयोजक भुमीराज भट्टराईले बताउनुभयो ।

महिलाहरुलाई कुबेत र ईरानमा निशुल्क पठाइदिने भन्दै भारत पुर्‍याएर कोठिमा थुनेर राखेको सुचनाको आधारमा त्यँहा रहेका देशभक्त आवाज सामाजिक संस्थाको समन्वयनमा उद्धार गर्न सफल भएको उहाँले बताउनुभयो । ति महिलाहरुलाई प्रलोभनमा पारेका एक महिला र एक पुरुष रहेको भन्ने सुचना प्राप्त भएको र थप अनुसन्धान भइरहेको भट्टराईले बताउनुभयो । महिलाहरुलाई शुक्रवार नै थप अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान व्युरो काठमान्डौ पठाइएको गृहकी कपिलवस्तु संयोजक निशा पन्थीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP