एजेन्सी
केन्याका राष्ट्रपति विलियम रुटो अफ्रिकी संघ संस्थागत सुधारका समर्थक छन्। उनले द्वन्द्वले अफ्रिकालाई यसको क्षमताबाट वञ्चित गरिरहेको बताए। महादेशले द्वन्दका कारण वार्षिक अनुमानित १८ अर्ब अमेरिकी डलर गुमाइरहेको उनको भनाइ छ।
लाखौँ मानिसहरूलाई विस्थापित गरिरहेको छ। रुटोले अफ्रिकाले हाल ३ करोड ५० लाख आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू ८९ लाख शरणार्थीहरू, ११ लाख शरणार्थीहरू र १० लाख राज्यविहीन व्यक्तिहरूलाई आश्रय दिएको छ।
अप्रिल र जुन २०२४ को बीचमा मात्र अफ्रिकाभरि कुल १ हजार आतंकवादका घटनाहरू रेकर्ड गरिएका थिए। जसको परिणामस्वरूप ४ हजार ८१८ जनाको मृत्यु भएको थियो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया