Trending
flash विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर flash ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई उपचारमा सहजता पर्‍याउन नयाँ काउन्टर स्थापना स्वास्थ्य नेपालमा प्रतिदिन ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखा समाज टीकापुर पार्कमा छन् अनेक घुम्नलायक ठाउँ flash गाडीको छतमा राखिएको टिन खस्दा एक जनाको मृत्यु समाज नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ८९औँ वार्षिकोत्सव खेल ६ खेलमा १३ अंक जोडेको पोर्चुगल समूह ‘एफ’ को शीर्ष स्थानमा समाज अन्नको विभिन्न परिकार बनाएर पहिलो चोटी आफ्नो कुलदेवतालाई चढाउने परम्परा समाज आर्थिक मामिला तथा सुशासन समितिको बैठक साढे ११ बजे बस्नेछ समाज विभागका अनुसार विभिन्न विधाका उत्कृष्ट करदारादातालाई सम्मान

कांग्रेस संसदीय दलको बैठक जारी

काठमाडौं स् नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । बैठक संसद् भवनस्थित ल्होत्से हलमा बसिरहेको छ ।

शुक्रबार शुरु हुने संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदको प्रस्तुति लगायतका विषयमा छलफल गर्न संसदीय दल बैठक बसेको हो। यसअघि दुई दिन बसेर स्थगित भएको बैठकको निरन्तरता स्वरुप आज बैठक बसेको राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर रोकायाले जानकारी दिए।

यसअघि बसेको दलको बैठकमा बोल्न बाँकी मन्त्रीहरुले आफ्नो कार्यप्रगति विवरण सांसदहलाई सुनाउनेछन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP