Trending
समाज कान्तिपुर सिटी कलेजमा अनेरास्ववियूको शान्तिपूर्ण प्रदर्शन अन्तर्राष्ट्रिय जर्मन गालुश्चेन्को देश छोडेर भाग्न खोज्दै गर्दा सीमा क्षेत्रबाट पक्राउ समाज पेट्रोलियम पदार्थको मूल्य बढ्यो समाज प्रमोदकुमार यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या राजनीति सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने राजनीति सपथ ग्रहण समारोहमा भाग लिन परराष्ट्रमन्त्री बालानन्द शर्मा आज ढाका जाँदै राजनीति यो चुनाव देश बनाउने र जलाउनेबीचको संग्राम हो : ओली राजनीति गगनकुमार थापाले आईटी क्षेत्रबाट नेपालले लिनसक्ने लाभ र आगामी योजनाबारे आफ्नो धारणा खेल विश्वकपमा तेस्रो हार बेहोरेसँगै सुपर आठको सम्भावना समाज महाशिवरात्रिमा ६ लाख बढीले गरे पशुपतिनाथको दर्शन

मुक्कुमलुङ घटना संसद्‍मा प्रवेश, वार्ताको माध्यमबाट समाधान गरियोस्

काठमाडौँ : यति वेला चर्चामा रहेको विषय मुक्कुमलुङ घटना संसद्‌मा प्रवेश गरेको छ। जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका अशोक राईले शुक्रबारको संसद् बैठकमा यो विषय उठाएका हुन्।

ताप्लेजुङस्थित धार्मिकस्थल पाथीभरा (मुक्कुमलुङ)मा केबलकार निर्माणको विषय विवादमा छ। त्यहाँका स्थानीयले ऐतिहासिकता र मौलिकता मासिने भन्दै केबलकार निर्माणविरुद्ध आन्दोलन गर्दै आएका छन्।

आन्दोलनकै क्रममा प्रहरीले गोली चलाउँदा केही आन्दोलनकारी गम्भीर घाइते भएका छन् भने केही गिफ्तारीमा परेका छन्। संसद्‌मा अध्यक्ष राईले विवादलाई शान्तिपूर्ण वार्ताबाट निष्कर्षमा पुर्‍याउनुपर्नेमा प्रशासनले गोली चलाएको भन्दै आपत्ति जनाए।

उनले अब यी सबै विषय वार्ताको माध्यमबाट टुंगो लगाउनुपर्ने बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP