Trending
राजनीति शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला राजनीति परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा शिक्षा सरकार र शिक्षकबीच वार्ता हुँदै राजनीति विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट स्वास्थ्य चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै राजनीति शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो राजनीति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन राजनीति कांग्रेसको प्रस्ताव : प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ समाज समाज मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

अष्ट्रेलियामा नेपाल झल्किने तस्विर प्रदर्शनी

रासस

काठमाडौं : अष्ट्रेलियाको सिड्नीमा नेपाल झल्किने तस्विर प्रदर्शनी गरिएको छ। अष्ट्रेलिया-नेपाल न्यूजको ११औँ वार्षिकोत्सवका अवसरमा मनघरी फाउण्डेसनले फोटोग्राफर भरतबन्धु थापाका तस्विर प्रदर्शनी गरेको हो।

प्रदर्शनीमा नेपालको सातै प्रदेश समेटिने २२ तस्विर राखिएका थिए। कार्यक्रममा अष्ट्रेलियाका लागि नेपालकी राजदूत यादवले नेपालको विकासका लागि पर्यटन प्रवर्धनमा जोड दिन प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्।

न्यू साउथ वेल्स (एनएसडब्लू) का वाणिज्यदूत सञ्जीव शर्माले नेपालको विविधतापूर्ण परिदृश्य र साँस्कृतिक सम्पदा तथा नेपाली मुहार प्रस्तुत गरेकोमा फोटोग्राफर थापाप्रति आभार व्यक्त गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP