Trending
flash गौरव खन्नाले जिते ‘बिग बोस १९’को ‘टाइटल’ अन्तर्राष्ट्रिय गोवा नाइट क्लब आगलागी – चार नेपालीसहित २५ जनाको मृत्यु समाज घाँटी रेटेर चार महिने छोराको हत्या समाज बालबालिकाको पालनपोषण, संरक्षण, स्वास्थ्य र शिक्षा लगायतका आधारभूत आवश्यकताको व्यवस्था समाज सुनीता कार्कीले खानामा विष मिसाउँदा काकीसासू ७७ वर्षीया इन्द्रमाया राईको मृत्यु समाज नेपालमा पहिलो पटक सौर्य ऊर्जामा आधारित नुडल्स उत्पादन समाज १२ वर्षीया बालिकामाथि बलात्कार पोल खुल्ने डरले हत्या स्वास्थ्य डा.सुधा शर्मा गौतमले चितवनको भरतपुर अस्पतालको ट्रमा सेन्टको समुद्घाटन राजनीति मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले पद तथा गोपनीयताको शपथ समाज गत वर्षकोभन्दा १० देखि १५ प्रतिशतसम्म सुन्तला उत्पादन बढ्नसक्ने प्रक्षेपण

राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

रासस

काठमाडौं : अष्ट्रेलियाका लागि नेपालका राजदूत चित्रलेखा यादवले त्यहाँका गभर्नर जनरल साम मोस्टिनसमक्ष मंगलबार ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन्।

ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेहपछि राजदूत यादवले गभर्नर जनरलसँग शिष्टाचार भेट गरिन्। उनले राष्ट्रपति पौडेलका तर्फबाट गभर्नर जनरललाई नेपाल भ्रमणको निम्तोसमेत दिइन्।

यस क्रममा गभर्नर जनरल र नेपाली राजदूतबीच नेपाल-अष्ट्रेलिया सम्बन्धका विविध पक्षका साथै साझा हित र चासोका विषयमा विचारविमर्श भएको थियो । पारस्परिक समझदारी, विश्वास र सहयोगमा आधारित द्विदेशीय सम्बन्ध अझ सुदृढ तुल्याउन क्रियाशील रहने प्रतिबद्धता राजदूत यादवले व्यक्त गर्नुभएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP