Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

अब मंकीपक्सको जिन सिक्वेन्सिङ परीक्षण नेपालमै

काठमाडौं : नेपालमा गर्न नसकिएको मंकीपक्सको जिन सिक्वेन्सिङ परीक्षण अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमै हुने भएको छ।

यसअघि यस्तो परीक्षणका लागि नमुना देशबाहिर पठाउनुपर्ने बाध्यता रहेकोमा आगामी दिन उक्त बाध्यताको अन्त्य भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रन्जनराज भट्टले जानकारी दिए।

परीक्षण पश्चात् विदेशको प्रयोगशालाको नतिजाासँग ट्याली गरिएकोमा नतिजा शत प्रतिशत नै मिल्न आएकोले उक्त परीक्षण सफल भएको डा भट्टको दाबी छ। यो रुटिन टेष्ट अन्तर्गत नपर्ने भएकोले आम मानिसले गर्दा कति खर्च लाग्छ भन्ने यकिन नभएको उनी बताउँछन्।

‘केही दिन अगाडि मात्रै भएको मंकीपक्स परीक्षण पीसीआर विधिबाट भएको थियो, त्यतिबेला एमपक्सको क्लेड (भाइरसको भेरियन्ट) पहिचान गर्नका लागि थाइल्यान्ड पठाइएको अब उक्त पहिचान नेपालमा नै गर्न सकिने भएको छ’, डा भट्टले भने।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP