Trending
राजनीति शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला राजनीति परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा शिक्षा सरकार र शिक्षकबीच वार्ता हुँदै राजनीति विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट स्वास्थ्य चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै राजनीति शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो राजनीति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन राजनीति कांग्रेसको प्रस्ताव : प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ समाज समाज मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

झापाको युवतीसँगै होटलमा बसेका युवाको मृत्यु, दुई जना पक्राउ

झापा : झापाको एक होटलमा एक युवा मृत फेला परेका छन्।

युवती लिएर बिर्तामोडको एभरेष्ट होटलमा बसेका हल्दीबारीका सागर बेस्राको मृत्यु भएको छ। बेस्राको मृत्यु भएपछि प्रहरीले मृतकको ती युवती र होटल सञ्चालकलाई नियन्त्रणमा लिएको छ।

बिर्तामोड–४ को एभरेस्ट होटल एण्ड लजमा हल्दीवारी–१ गोलधापका ३० बर्षीय बेस्रा र उनको केटी साथी सुनसरीको धरान–१५ घर भइ हाल झापा बसोबास गर्दै आएकी एक युवती सो होटलमा बसेका थिए।

राती खाना खाएर सुतेको समयमा बेस्रा कोठा भित्र बाथरुमको ढोकाको छेउ भुइँमा लडी बेहोस भएको प्रहरीले जनाएको छ।

बेस्रालाई तत्काल ती युवती र होटल सञ्चालकले उपचारका लागि अस्पताल पुर्याएका थिए। चिकित्सकले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो।

बेस्राको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय अनारमनीले होटल सञ्चालक यामकुमारी उप्रेती र ती युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP