Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

बस र ट्रक ठोक्किँदा ४१ जनाको मृत्यु

एजेन्सी

काठमाडौं : दक्षिण मेक्सिकोमा बस र ट्रक एकआपसमा ठोक्किएर भएको दुर्घटनामा ४१ जनाको मृत्यु भएको छ।

टाबास्को राज्य सरकारले दिएको जानकारी अनुसार यो दुर्घटना हुँदा बसमा ४८ यात्रु सवार थिए। दुर्घटनामा बसमा रहेका ४० र ट्रक चालक गरी ४१ जनाको मृत्यु भएको जनाइएको छ।

दुर्घटनापछि बस पूर्णरुपमा जलेको छ। रायटर्सका अनुसार बस ठक्करपछि आगलागी भएको थियो। मृत्यु भएकाहरूको सनाखतको प्रयास भइरहेको स्थानीय अधिकारीहरूको भनाइ छ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको टाबास्को राज्य सरकारका अधिकारीहरूले जनाएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP