Trending
समाज कान्तिपुर सिटी कलेजमा अनेरास्ववियूको शान्तिपूर्ण प्रदर्शन अन्तर्राष्ट्रिय जर्मन गालुश्चेन्को देश छोडेर भाग्न खोज्दै गर्दा सीमा क्षेत्रबाट पक्राउ समाज पेट्रोलियम पदार्थको मूल्य बढ्यो समाज प्रमोदकुमार यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या राजनीति सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने राजनीति सपथ ग्रहण समारोहमा भाग लिन परराष्ट्रमन्त्री बालानन्द शर्मा आज ढाका जाँदै राजनीति यो चुनाव देश बनाउने र जलाउनेबीचको संग्राम हो : ओली राजनीति गगनकुमार थापाले आईटी क्षेत्रबाट नेपालले लिनसक्ने लाभ र आगामी योजनाबारे आफ्नो धारणा खेल विश्वकपमा तेस्रो हार बेहोरेसँगै सुपर आठको सम्भावना समाज महाशिवरात्रिमा ६ लाख बढीले गरे पशुपतिनाथको दर्शन

तोकिएभन्दा एक घण्टा बिते पनि बस्‍न सकेन संसद्‌

काठमाडाैं : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक सुरु हुन ढिलाइ भएको छ। आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको थियो।

तर, अहिले एक घण्टा बितिसक्दा सम्म पनि बैठक सुरु भएको छैन। सभामुख देवराज घिमिरे दलहरूसँग परामर्शमा रहेकाे बुझिएकाे छ।

उनको सचिवालयले बैठक केहीबेरमा सुरु हुने जानकारी दिएकाे छ। संसद्‍मा दलहरू अध्यादेशकाे पक्ष र विपक्षमा छन्। विपक्षी दलहरू असफल बनाउने प्रयासमा छन् भने सत्तारुढ दलहरूले राष्ट्रियसभाबाट पारित गराउन उपेन्द्र यादव नेतृत्वकाे जसपा नेपालकाे साथ खाेजिरहेकाे छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP