Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

कृष्णनगरबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ


कृष्णनगर, २९ माघ ।

कपिलवस्तुकाे कृष्णनगरबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश सिद्धार्थनगर बढ्नी दुधवानिया बुजुर्गका ३६ वर्षीय इकरामुद्दीन र १९ वर्षीय नसिम खान रहेका छन् ।

इकरामुद्दीनकाे साथबाट १ सय मिलिग्राम र गाडीबाट १ सय ६० मिलिग्राम गरि २ सय ६० मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला परेकाे इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिए ।

कृष्णनगर नगरपालिका- २ लिंकगेटमा प्रहरीकाे टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नंम्बर प्लेट एचएम ०२ सिडी १५२६ नंम्बरको कारलाई चेकजाँच गर्ने क्रममा उनीहरुकाे साथबाट ब्राउन सुगरसहित गाडीलाई नियन्त्रणमा लिएको उनलेे बताए ।

जिल्ला अदालतबाट ७ दिनकाे म्याद थप भई अनुसन्धान भइरहेको कृष्णनगर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP