Trending
समाज मुगु बस दुर्घटना : मृतकका परिवारलाई एक लाख दिइने अन्तर्राष्ट्रिय अमेरिकी ड्रोन आक्रमणमा अलकायदाका वरिष्ठ नेताको मृत्यु समाज आज पनि देशका केही ठाउँमा हल्का पानी पर्ने राजनीति न्यायालयको गरिमाका लागि निकास दिन प्रधानन्यायाधीशलाई पूर्वन्यायाधीशहरुको आग्रह राजनीति एमाले वडा अधिवेशन आज‚ अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने समाज विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आउने समाज प्रतिवेदन लागू गर्न प्रधानन्यायाधीशलाई बारको १५ दिने अल्टिमेटम खेल मैत्रीपूर्ण फुटबलमा नेपाली २३ वर्षमुनिकाे फुटबल टोली इन्डोनेसियासँग २–० ले पराजित flash शिवराजमा नेकपा एसकाे फेरि भ्रमकाे खेती, आफू नेकपा एमालेमै रहेकाे राधेश्याम थारूकाे भनाई समाज कानुन व्यवसायीको तयारी : प्रधानन्यायाधीशको राजीनामा नआए आन्दोलन

इलाका प्रहरी कार्यालय बहादुरगंज द्वारा अबैध पम्पसेट पार्ट्स सहित अटो रिक्शा बरामद

प्रिन्स मिश्रा,

कृष्णनगर

इलाका प्रहरी कार्यालय बहादुरगंजले अवैद्य पम्पसेट सेट पार्ट्स सहित ऑटो रिक्शा बरामद गरेको छ। इप्रका बहादुरगंजबाट खटिएको गस्ती टोलीले कृष्णनगर देखि चन्द्रौटा तर्फ जादै गरेको ३८ हजार बराबरको अबैध पम्पसेट पार्ट्स सहित ऑटो रिक्शा बरामद गरेको छ l

कृष्णनगर नगरपालिका वडा नं ८ बहादुरगंजबाट अबैध पम्पसेट पार्ट्स सहित ऑटो रिक्शा बरामद गरि भन्सार पठाइएको इलाका प्रहरी कार्यलय बहादुरगंजका नायब निरीक्षक धर्म राज भंडारीले जानकारी दिनुभएको छ ।

बरामद पम्पसेट सेट पार्ट्स ३८ हजार र ऑटो रिक्शा 2 लाख मूल्यांकन गरि भन्सार पठाइएको नायब निरीक्षक भंडारीले जानकारी दिएका छन । आफूहरु अवैध कृयाक्लाप रोक्न सधै तत्पर रहेको र आम जनता लगाएत सरोकारवाला संग निरन्तर छलफल गरीरहेको भंडारीले जानकारी दिनुभएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP