Trending
flash कपिलवस्तुमा १ सय ३७ ट्याब्लेट नाइट्रोभेटसहित २ जना पक्राउ flash हाइमास्ट लाइट जडानको खाल्डो खनेर ठेकेदार बेपत्ता२०८२, ८ जेष्ठ बुधबारमा प्रकाशित राजनीति पोखरा विमानस्थलमा भ्रष्टाचारको ट्रेलर हेरियो, फिल्म भैरहवा विमानस्थलमा हेर्नुपर्छ : सांसद आले flash विजयनगरका मदरसालाई शैक्षिक तथा खेलकुद सामग्री समाज यस पालिको मनसुनमा अत्यधिक वर्षा‚ सजग हुन सुझाव राजनीति पानीजहाज विधेयकसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस समाज पिङ्लास्थानमा बस पल्टिँदा ८ वटा सवारीसाधनमा क्षति, ३ जना घाइते समाज मौसम पूर्वानुमान प्रत्येक मान्छेसमक्ष पुर्‍याऔँ : ऊर्जामन्त्री खड्का अपराध ढोकाबाट ओर्लनेवित्तिकै सोही बसको ठक्करबाट बालिकाको मृत्यु, आमा गम्भीर राजनीति प्रशासनिक भवन बनाउन जुटे वृन्दावनका नगरप्रमुख कुर्मी

शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरुलाई फेरि वार्तामा बोलाएको छ।

मन्त्रालयका सचिव डा. दीपक काफ्लेले शुक्रबार नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्षलाई सम्बोधन गर्दै वार्तामा आउन आव्हान गरेका हुन्।

विद्यालय शिक्षक कर्मचारीहरू बिगत २४ दिनदेखि सडक आन्दोलनमा छन्। यसअघि मन्त्रालयसँग संवादमा रहेका शिक्षकहरू शिक्षा मन्त्रीबाट विद्या भट्टराईको राजीनामासँगै संवाद टुटेको थियो।

नयाँ शिक्षा मन्त्रीमा रघुजी पन्तले पदभार ग्रहण गरेको भोलिपल्ट मन्त्रालयले संवादका लागि आग्रह गरेको हो।

‘विधेयक संसदमा पेश हुने, छलफल हुने र स्वीकृत हुने निश्चित विधायिकी एवं कानुनी बन्दोबस्त रहेका छन् र सबैलाई यसको जानकारी पनि छँदैछ । तसर्थ, शिक्षकहरूसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रुपमा समाधानका उपाय खोज्न वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई मन्त्रालयको तर्फबाट यथाशीघ्र वार्ता र संवादका लागि अनुरोध गर्दछु।’ पत्रमा भनिएको छ।

विद्यालय शिक्षा विधेयक निर्दिष्ट समयमा पारित गर्ने वातावरण सिर्जना गर्दै शिक्षकहरूको हकहित प्रवर्द्धन गरी उपयुक्त निकास निकाल्न मन्त्रालय सदैव प्रयत्नशील रहेको पत्रमा उल्लेख गरिएको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP