Trending
flash कपिलवस्तुमा १ सय ३७ ट्याब्लेट नाइट्रोभेटसहित २ जना पक्राउ flash हाइमास्ट लाइट जडानको खाल्डो खनेर ठेकेदार बेपत्ता२०८२, ८ जेष्ठ बुधबारमा प्रकाशित राजनीति पोखरा विमानस्थलमा भ्रष्टाचारको ट्रेलर हेरियो, फिल्म भैरहवा विमानस्थलमा हेर्नुपर्छ : सांसद आले flash विजयनगरका मदरसालाई शैक्षिक तथा खेलकुद सामग्री समाज यस पालिको मनसुनमा अत्यधिक वर्षा‚ सजग हुन सुझाव राजनीति पानीजहाज विधेयकसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस समाज पिङ्लास्थानमा बस पल्टिँदा ८ वटा सवारीसाधनमा क्षति, ३ जना घाइते समाज मौसम पूर्वानुमान प्रत्येक मान्छेसमक्ष पुर्‍याऔँ : ऊर्जामन्त्री खड्का अपराध ढोकाबाट ओर्लनेवित्तिकै सोही बसको ठक्करबाट बालिकाको मृत्यु, आमा गम्भीर राजनीति प्रशासनिक भवन बनाउन जुटे वृन्दावनका नगरप्रमुख कुर्मी

शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले शिक्षकका आवाज सरकारले नसुनेकामा गुनासो प्रकट गर्दै तत्काल जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले अग्रगामी एजेण्डासहित विद्यालय शिक्षा विधेयक पारित गर्न कुनै कञ्जुस्याइँ गर्न नहुनेमा जोड दिए।

सहकारीपीडित, मिटरब्याजपीडित र चिकित्सलगायतको माग सम्बोधन गर्न सरकारले कुनै चासो नदेखाएमा असन्तुष्टि प्रकट गर्दै उनले भ्रष्टाचार नियन्त्रण गर्न उच्चस्तरीय शक्तिशाली छानबिन आयोग गठन गर्न माग गरे। उनले सरकारको नीति तथा कार्यक्रम र बजेटलाई यथार्थपरक र जनमुखी बनाउन आग्रह गरे।

सङ्घीय संसद्को वर्खे अधिवेशन खास अर्थमा देश र जनताका पक्षमा केन्द्रित होओस् भन्ने उहाँले कामना गरे।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP