Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

कपिलवस्तुमा ८ कक्षामा पढ्ने बालिकाद्धारा आत्महत्या

बुद्धभूमि नगरपालिकामा शुक्रबार एक बालिकाले आत्महत्या गरेकि छिन । वडा नम्बर ९ मा रहेको आफ्नै घरमा १५ बर्षिय बालिका रचना थापा शुक्रबार सिँढीको रेलिङमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । स्थानीय विद्यालयमा कक्षा ८ मा अध्धयनरत रचनाले चुन्नीले घाँटीमा पासो लगाएको अवस्थामा हजुरबुबा जग बहादुर थापाले मध्यान्ह १२ बजे भेट्नु भएको थियो ।

उनलाई बाणगंगास्थित कपिलवस्तु सामुदायिक अस्पतालमा लगिएको थियो । उनको मृत्यु भइसकेको हुनाले पोष्टमार्टमको लागि जिल्ला अस्पताल तौलिहवा लगिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP