सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ८६५ रुपैयाँ निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर ९९० रुपैयाँ पुगेको छ ।
हिजो छापावाल सुनको तोलाको मूल्य ९२ हजार १ सय रुपैयाँ निर्धारण भएको थियो भने तेजावी सुन प्रतितोला ९१ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया