Trending
अन्तर्राष्ट्रिय अन्न आपूर्ति नभए गाजाका महिला र बालबालिका भोकमरीबाट थप प्रताडित हुने राजनीति अवसरबाट महिला जनप्रतिनिधि समेत पछि परेको गुनासो राजनीति कोशी प्रदेश : सर्वसम्मतिले बजेट पारित राजनीति फेवाताल संरक्षणका लागि सर्वोच्चको फैसला कार्यान्वयन गर्न सहजीकरण समिति राजनीति अब ऋणको जमानत बस्नेलाई कालोसूचीमा राख्ने म्याद ९० दिन राजनीति जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर छैन : अर्थमन्त्री अन्तर्राष्ट्रिय उत्तरपूर्वी चीनको कोइलाखानीमा दुर्घटना, ११ जनाको मृत्यु राजनीति सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी राजनीति प्रदेशका मन्त्रीहरूलाई प्रधानमन्त्रीको आश्वासन, प्रहरी समायोजन चाँडै अघि बढ्छ राजनीति देउवाले आज पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने

संविधान दिवसमा भोली बिरोध सभा र प्रदर्शन

वीरगन्ज २ असोज

राजपा पर्सा र बाराले संविधान दिवस ३ गते का दिन (भोली) बिरोध सभा र प्रदर्शन गर्ने भएको छ । रानीघाटस्थित पर्सा धर्मशालामा बसेको राजपाको बैठकले संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने पार्टीको निर्णय अनुसार सो दिन विरोधसभा गर्ने महासचिव शिव पटेल र बारा राजपा पार्टीका प्रबक्ता रमेश सरार्फले जानकारी दिनु भयो ।

बैठकले असोज ३ गते रातो दरबारमा भेला हुने र १ बजे घण्टाघरबाट विरोध ¥याली प्रदर्शन गरी पुनः सोही स्थानमा पुगेर विरोधसभा गर्ने पटेलले जानकारी दिए ।

जिल्ला संयोजक जगदीश पटेलको सभापतित्वमा शुरु भएको कार्यक्रममा प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मी, मोहन चौधरी, उषा चौधरी, रम्भा मिश्रा, रमेश गुप्ता, रामचन्द्र पण्डित, श्रीराम गिरी, राजेश साहलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP