Trending
समाज १२ वर्षीया बालिकामाथि बलात्कार पोल खुल्ने डरले हत्या स्वास्थ्य डा.सुधा शर्मा गौतमले चितवनको भरतपुर अस्पतालको ट्रमा सेन्टको समुद्घाटन राजनीति मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले पद तथा गोपनीयताको शपथ समाज गत वर्षकोभन्दा १० देखि १५ प्रतिशतसम्म सुन्तला उत्पादन बढ्नसक्ने प्रक्षेपण समाज विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकोमा आपत्ति flash बैठकले जनरल सर्जन डा. संजोग शिवाकोटीलाई मेडिकल सुपरिटेण्डेन्ट को जिम्मेवारी समाज बर्दिबास नगर क्षेत्रको प्राकृतिक पर्यावरण संरक्षण संवर्द्धनबारे चासो राजनीति अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन प्रस्तुत राजनीति केपी शर्मा ओलीलाई नै फेरि पार्टीको नेतृत्व प्रदान अन्तर्राष्ट्रिय डिआरसी र रुवाण्डाबीच शान्ति सम्झौतामा हस्ताक्षर

बैठकले जनरल सर्जन डा. संजोग शिवाकोटीलाई मेडिकल सुपरिटेण्डेन्ट को जिम्मेवारी

सागर वि.क.,

कपिलवस्तुको बाणगंगा नगरपालिका–२ मा अवस्थित पिपरा अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा. संजोग शिवाकोटी नियुक्त भएका छन् । शनिबार बसेको बसेको अस्पताल व्यवस्थापन समितिको बैठकले जनरल सर्जन डा. संजोग शिवाकोटीलाई मेडिकल सुपरिटेण्डेन्ट को जिम्मेवारी दिने निर्णय गरेको हो ।

नगरप्रमुख चक्रपाणी अर्यालले डा. शिवाकोटी जस्तो दक्ष र अनुभवी चिकित्सक नेतृत्वमा आउँदा पिपरा अस्पतालले सेवा गुणस्तरमा नयाँ उचाई हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।

अस्पताललाई जनमैत्री, दिगो र प्रभावकारी स्वास्थ्य सेवा केन्द्र बनाउने नगरको लक्ष्य पूरा गर्न अबको नेतृत्व महत्वपूर्ण हुने उहाँको भनाई छ ।

उपप्रमुख रिता कुमारी चौधरीले अस्पतालको प्राविधिक तथा प्रशासनिक दुवै पक्ष सुदृढ बनाउन यस निर्णयले टेवा पुग्ने बताउनुभयो । डा. शिवाकोटीले देखाउँदै आएका सक्रियता र समर्पणले अस्पतालको समग्र छवि थप सुधारिने उहाँको विश्वास छ ।

व्यवस्थापन समितिको निर्णयसँगै अब अस्पतालका दैनिक सेवा, व्यवस्थापन तथा योजना कार्यान्वयनको समन्वय डा. शिवाकोटीले नेतृत्व गर्नेछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP