Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

विजयनगरको सातौँ गाउँसभा बैठकबाट ५१ करोड, ४० लाखको बजेट पारित

विजयनगर

कपिलवस्तुको विजयनगर गाउँपालिकाको सातौँ गाउँसभाको दोस्रो बैठकबाट आर्थिक वर्ष २०७७÷०७८ को संसोधन स्वीकृत ५१ करोड, ४० लाख ७८ हजार ७० रुपियाँको आर्यव्याय बजेट पारित गरिएको छ ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले आधुनिक कृषि प्रणालीको विकास र व्यवसायीकरण, गुणस्तरीय आधारभूत शिक्षाको प्रत्याभूति, स्वास्थ्य सेवामा माथि आम जनताको पहँुच सु–निश्चित गर्दै भौतिक पूर्वधार युक्त रोजागारमूलक आत्मनिर्भरता तर्फ उन्मुख समृद्ध र समुन्नत गाउँपालिका निमार्ण गर्ने मुख्य लक्ष्य लिएको बताउनुभएको छ ।

यस्तै गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले सामाजिक क्षेत्रको विकास र विस्तार, धार्मिक सँस्कृतिको विकास संरक्षण तथा प्रबद्र्धन, दिगो पुर्वाधार विकासमा जोड, सार्बजनिक खर्चमा मित्यव्ययित तथा नतिजामुखी प्रशासन, व्यवसायिक सीप रोजगारी सिर्जना र प्रर्यटन प्रबद्र्धनलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

आज यसै कार्यक्रमका विच गाउँपालिका भित्र रहेका कर्मचारी, समाज सेवी तथा सञ्चारकर्मीलाई नगद तथा सम्मान–पत्रले सम्मान गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP