Trending
राजनीति प्रधानमन्त्रीको निरीक्षण औपचारिकतामा सीमित‚ बाढीपहिरोपीडितले अझै पाएनन् राहत राजनीति एमाले महाधिवेशन : नारायणी किनारमा उद्घाटन, सौराहामा बन्द सत्र अन्तर्राष्ट्रिय सुडानका प्रधानमन्त्री सेनाको नजरबन्दमा समाज द्वन्द्वपीडितको परिचयपत्रले सिंहदरबार प्रवेश गर्न पाइने flash वर्षाले धान बालीमा भएको क्षतिपूर्तिको माग गर्दै विजयनगरका कृषकले बुझाए ज्ञापन पत्र अन्तर्राष्ट्रिय अमेरिकाले साढे ५५ हजार अफगानीलाई स्थायी पुनर्वासको व्यवस्था गर्ने समाज दसौँ एसियन भैँसी सम्मेलन आजदेखि राजनीति सर्वोच्चको ‘फुल कोर्ट’ आज, १४ न्यायाधीशको बहिष्कार अन्तर्राष्ट्रिय लागुऔषध तस्कर उसागालाई अमेरिका पठाइने समाज आज दिउँसो वर्षाको सम्भावना‚ उच्च पहाडी र हिमाली भेगमा हिमपात

विजयनगरको सातौँ गाउँसभा बैठकबाट ५१ करोड, ४० लाखको बजेट पारित

विजयनगर

कपिलवस्तुको विजयनगर गाउँपालिकाको सातौँ गाउँसभाको दोस्रो बैठकबाट आर्थिक वर्ष २०७७÷०७८ को संसोधन स्वीकृत ५१ करोड, ४० लाख ७८ हजार ७० रुपियाँको आर्यव्याय बजेट पारित गरिएको छ ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले आधुनिक कृषि प्रणालीको विकास र व्यवसायीकरण, गुणस्तरीय आधारभूत शिक्षाको प्रत्याभूति, स्वास्थ्य सेवामा माथि आम जनताको पहँुच सु–निश्चित गर्दै भौतिक पूर्वधार युक्त रोजागारमूलक आत्मनिर्भरता तर्फ उन्मुख समृद्ध र समुन्नत गाउँपालिका निमार्ण गर्ने मुख्य लक्ष्य लिएको बताउनुभएको छ ।

यस्तै गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले सामाजिक क्षेत्रको विकास र विस्तार, धार्मिक सँस्कृतिको विकास संरक्षण तथा प्रबद्र्धन, दिगो पुर्वाधार विकासमा जोड, सार्बजनिक खर्चमा मित्यव्ययित तथा नतिजामुखी प्रशासन, व्यवसायिक सीप रोजगारी सिर्जना र प्रर्यटन प्रबद्र्धनलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

आज यसै कार्यक्रमका विच गाउँपालिका भित्र रहेका कर्मचारी, समाज सेवी तथा सञ्चारकर्मीलाई नगद तथा सम्मान–पत्रले सम्मान गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP