Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

कृष्णनगरलाई कागज मुक्त बनाउनमा जोड

कपिलवस्तुको कृष्णनगर नगरपालिका राजस्व शाखामा अनलाईन प्रणालि सुरु भएको छ । नगरपालिकालाई कागज मुक्त गराई प्रविधिको प्रयोग गरी सेवा प्रदान गर्ने नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत गेहेन्द्र बहादुर डांगीले बताउनुभयो ।

विहिवार नगरपालिकामा आयोजित एक कार्यक्रमका बिच नगरप्रमुख रजत प्रताप शाहले सेवा उद्धघाटन गर्नुभएको हो ।
नगरप्रमुख शाहले नगरपालिकाको पुर्ण रुपमा अनलाईन प्रणालि बाट काम हुने उहाँले बताउनुभयो ।

अनलाईन प्रणालिवाट कर्मचारी र समयको बचत हुने उहाँले जनाउनुभयो । अब नगरपालिकाले बुझ्ने राजस्व अनलाईन प्रणालि बाट बुझिने शाहले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP