Trending
राजनीति नागढुंगा सुरुङमार्ग छिचोलियो, प्रधानमन्त्रीले थिचे स्विच खेल एसीसी प्रिमियर कप : एक खेलअगावै नेपाल सेमिफाइनलमा‚ ८ विकेटले हङकङ पराजित खेल एसीसी प्रिमियर कप : नेपालसामु जितका लागि ११५ रनको मध्यम लक्ष्य राजनीति ‘नेकपा एस अवसरवादी हो, सुदूरमा समीकरण फेरिए पनि केही फरक पर्दैन’ राजनीति पर्यटकीय क्षेत्रमा गस्ती गर्न पर्यटक प्रहरीलाई ई–साइकल आर्थिक ग्लोबल आइएमई बैंकको ‘पैसा आउने, थपेर पाउने’ योजना राजनीति शैक्षिक संस्थाको राजनीतिकरण अन्त्य गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण समाज तीन पुस्तादेखिको कटुवाल पेशा धान्दै मनबहादुर समाज बोधिचित्तको रुख काटेको आरोपमा चार जना पक्राउ समाज राप्रपाको जनप्रदर्शनमा अश्रुग्यास खाएर सिकिस्त भएका डाँगीको निधन

नेकपाको स्थायी कमिटी बैठक साउन ६ गतेसम्मलाई स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने तय भएको बैठक साउन ६ गते विहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।

नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गरी बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जानकारी दिएका छन् ।

असार १० गते सुरु भएको स्थायी कमिटी बैठक यसअघि ६ पटकसम्म स्थगित भइसकेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP