Trending
अन्तर्राष्ट्रिय आर्यनपछि एनसिबीको निसानामा अनन्या flash विजयनगरले वर्षाले प्रभावित कृषकलाई क्षतिपूर्ति दिने समाज पहुचँमार्ग भत्किनुको कारणबारे छानबिन गर्न माग खेल स्कटल्याण्ड समूह विजेता बन्दै सुपर १२ मा, ओमान बाहिरियो राजनीति प्रदेश १ : विश्वासको मतदानको मिति सार्ने सत्तापक्षको कसरत‚ आजै गर्नुपर्ने विपक्षीको अडान राजनीति प्रदेश १ : विश्वासको मतमाथि छलफल आज, मतदान मिति सार्ने सत्ता पक्षको कसरत खेल टि-२० विश्वकप : सुपर १२ मा बंगलादेश समाज बाढीले कैलालीमा जनजीवन अस्तव्यस्त, विपन्न बस्तीमा गाँसकै समस्या समाज प्रधानमन्त्रीले आज कैलाली र बर्दियाको बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै राजनीति एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

नागदहमा यसपाली नागपञ्चमी मेला नलाग्ने

काठमाडौं । यस वर्ष ललितपुरको नागदहमा नागपञ्चमी मेला स्थगित भएको छ । कोरोना भाइरसको जोखिमका कारण हरेक वर्ष हुँदै आएको मेला यस वर्ष स्थगित गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।

मंगलबार महानगरले सूचना जारी गर्दै साउन १० गते परेको नागपञ्चमीमा मेला नलाग्ने महानगरपालिकाको २४ नं वडाका वडाध्यक्ष दिनेश कार्कीद्वारा जारी सूचनामा उल्लेख छ ।नागपञ्चमीका दिन काठमाडौंको नागपोखरी र टौदह एवं ललितपुरको नागदहमा हरेक वर्ष विशेष मेला लाग्ने गर्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP