कोरोना महामारीका कारण रोकिएको मापसे जाँच सुरु

काठमाडौं । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच पुनः सुरु हुने भएको छ । बुधबारबाट नियमित रुपमा चाँज थालिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताउनुभयो ।

सावधानी अपनाएर जाँच गरिने र अवस्था अनुसार मेडिकलमा लगेर समेत जाँच गराएर कारबाहीको दायरामा ल्याइने उहाँले बताउनुभयो । महामारीका कारण ७ चैतबाट ट्राफिकले मापसे जाँच रोकेको थियो ।

त्यसबेलादेखि रोकिएका सचेतना कक्षा पनि अब सुरु हुने एसएसपी ढकालले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP