आफ्नै श्रीमतीलाई मट्टीतेल छर्केर आगो लगाउने व्यक्ति पक्राउ

काठमाडौं । आफ्नै श्रीमतीलाई मट्टीतेल छर्केर आगो लगाउने व्यक्ति पक्राउ परेका छन्।

सप्तरीको सुरुङ्गा नगरपालिका ३ दौलतपुरका दिपेन सदालाई प्रहरीले पक्राउ गरेको हो। उनले बुधबार २७ वर्षीया श्रीमतीलाई मट्टितेल छर्की आगो लगाएको प्रहरीले जनाएको छ। आगोले जलेर घाइते भएकी छन्।

प्रहरी चौकी लक्ष्मीपुर र ईलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेलाई सप्तऋषि अस्पताल लाहान हुँदै थप उपचारको धरानतर्फ लगिएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP