Trending
समाज पहुचँमार्ग भत्किनुको कारणबारे छानबिन गर्न माग खेल स्कटल्याण्ड समूह विजेता बन्दै सुपर १२ मा, ओमान बाहिरियो राजनीति प्रदेश १ : विश्वासको मतदानको मिति सार्ने सत्तापक्षको कसरत‚ आजै गर्नुपर्ने विपक्षीको अडान राजनीति प्रदेश १ : विश्वासको मतमाथि छलफल आज, मतदान मिति सार्ने सत्ता पक्षको कसरत खेल टि-२० विश्वकप : सुपर १२ मा बंगलादेश समाज बाढीले कैलालीमा जनजीवन अस्तव्यस्त, विपन्न बस्तीमा गाँसकै समस्या समाज प्रधानमन्त्रीले आज कैलाली र बर्दियाको बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै राजनीति एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै समाज विराटनगर विमानस्थल भोलिदेखि खुलाउने तयारी समाज बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा कोरोनासँगै सरुवा रोगको जोखिम

१३ औं सागका स्वर्ण बिजेतालाई काग्रेसले सम्मान गर्दै

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीलाई नेपाली काग्रेसले सम्मान गर्दै छ । काग्रेसले (शुक्रबार) भोली सागका स्वर्णधारी खेलाडीलाई सम्मान गर्न लागेको हो । नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागले सागका स्वर्णधारी खेलाडीलाई नगदसहित सम्मान गर्ने विज्ञप्तिमार्फत जनाएको छ ।

सम्मान कार्यक्रम पार्टी मुख्यालय सानेपामा सभापति शेरबहादुर देउवाको उपस्थितिमा हुने छ । विभागले एक स्वर्ण जित्नेलाई १० हजार, दुई स्वर्ण जित्नेलाई १५ तथा सोभन्दा बढी स्वर्ण जित्नेलाई २५ हजार रुपैयाँसहित सम्मान गर्न लागेको हो । नेपालमा २०७६ मंसिर १५ देखि २४ गतेसम्म आयोजना भएको सागमा नेपालले ५१ स्वर्ण पदक जितेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP