Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

कोरोनाले लियो भारतमा एक मन्त्रीको ज्यान

एजेन्सी । भारतमा एक मन्त्रीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमणबाट उत्तर प्रदेश मन्त्रिपरिषदकी मन्त्री कमला रानी वरुणको मृत्यु भएको हो । उनलाई गत जुलाई १८ तारिख कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि मन्त्री कमलालाई लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो । तर उपचारकै क्रममा आज (आइतबार) बिहान उनको निधन भएको भारतीय संञ्चार माध्यमहरुले जनाएका छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले अयोध्या जाने कार्यक्रमसमेत स्थगीत गर्दै मन्त्री कमलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । कमला उत्तर प्रदेश (यूपी) सरकारकी शिक्षामन्त्री रहेकी थिइन् । गत वर्ष मात्र उनलाई मन्त्री बनेकी कमलालाई २०१७ मा भारतीय जनता पार्टीले कानपुरको घाटमपुरबाट निर्वाचनमा उम्मेदवार बनाएको थियो । उनी त्यहाँबाट जित्ने पार्टीको पहिलो विधायक बनेकी थिइन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP