Trending
राजनीति रेशमलाई छाड्न सर्वोच्चबाट पठाइयो अर्को पत्र, पक्राउको पत्र काट्ने शाखा अधिकृत आफैँ पक्राउ राजनीति गणतन्त्रमा स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूले व्यवस्थाको विरोध गरे : प्रधानमन्त्री राजनीति रेशम चौधरीलाई कार्यक्रमस्थलमै पक्राउ गर्नु अलोकतान्त्रिक : सिके राउत राजनीति सत्ता गठबन्धनको बैठकमा के–के भयो ? राजनीति रेशम चौधरी पक्राउ, जनमतसँगको एकता घोषणा कार्यक्रम स्थगित राजनीति कञ्चनपुरमा प्रचण्ड, सहिद परिवारहरूसँग भेटघाट राजनीति प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी समाज प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट राजनीति सत्तारुढ दलहरूको बैठक बालुवाटारमा समाज सुन तोलामा सात सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

कपिलवस्तुमा एक बालिकाको मृत्यु

कपिलबस्तु 

पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा विजयनगर गाँउपालिका वडा नं.६ उजलपुर बस्ने ब्रम्हानन्द कोरीको १२ बर्षीय छोरी लक्ष्मी कोरीको डुवेर मृत्यु भएको हो ।

गाँउ नजिकै रहेको पोखरीमा फुल टिप्न गएको वेला डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ । दुई जना साथी भएर कमल टिप्न गएका थिए । अर्की एक बालिका डुब्न लागेको देखेर गाउलेहरुले  बालिकालाई उद्धार गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP