Trending
समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने खेल आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा खेल कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई आर्थिक १९ दशमलव ५६ अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक

बाग्लुङको निसीखोलामा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु, एक जना गम्भीर घाइते

बाग्लुङ । बाग्लुङको निसीखोला गाउँपालिका–५ मा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको छ, एक जना गम्भीर घाइते भएका छन् ।

राति २ बजेतिर खसेको पहिरोले हिराबहादुर बिकको घर पुर्दा उनका १४ वर्षीया विरेन्द्र विक र ६ वर्षीय नाती प्रवेश बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ

पहिरोमा परी ५३ वर्षीया दिलसरा बिक गम्भीर घाइते भएकी छिन्। उनलाई उपचारका लागि बुर्तीवाङ लगिएको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताउनुभयो ।

सोही घरमा रहेका अन्य तीनजानको भने सकुशल उद्धार गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP