Trending
समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने खेल आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा खेल कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई आर्थिक १९ दशमलव ५६ अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक

जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र पर्सामा स्थानिय द्धारा हाजिरी चेकजाँच

बीरगंज ४ भदौ। जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र पर्सामा स्थानिय द्धारा अनुगमन गरिएको छ। वीरगंज महानगरपालिका वडा नम्बर १५ भिस्वामा अवस्थित जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्रमा आज स्थानियले ब्यापक अनियमित्ता भएको भन्दै स्थानिय द्धारा अनुगमन गरि बिरोध गरिएको छ।

जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र पर्साका प्रमुख डाक्टर रमेश मिश्राले बिगतका ५/६ महिना अगाडि कार्यलयमा बाथ रोग बिरामीकालागी ल्याइएको व्याम गर्ने समान आफ्नो प्रस्नल प्रयोगका लाजमर्दो लैजादा स्थानिय द्धारा बिरोध भए पछि लुकि छिप कार्यलय भित्र ल्याएर राखिएको स्थानिय प्रत्येक्ष दर्सिले बताएका छन। त्यसपछि स्थानियले जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्रमा जनताले निरन्तर सेवा र कार्यलय प्रमुख रमेश मिश्राको नियती ठिक न भएकोले संस्थाको संरक्षणकोलागि अस्थायी समिति बनाएको अस्थायी समितिका अध्यक्ष मुकेश यादबले बताए ।

स्थानियका अनुसार आज अनुगमनको क्रममा हाजरी चेकचाज गर्दा फर्जि स्टाफ राखि महिनामा एकैपल्ट हाजरी गरी तलब निकासा गरेको पाइएको छ। साथै बिभिन्न समयमा अनुगमन गर्दा समयमा स्टाफ नहुने र सेवाग्राही कार्यलयमा आउदा निरास भइ फर्केको देखदा कार्यलय प्रमुख मिश्रा संग फोनमा सम्पर्क गर्दा आफु बिरामी भएको र अरु स्टाफ कोभिड १९ ले गर्दा समयमा उपस्थित न भएको भन्दै बिभिन्न बहाना बाजी गरि घरमा बसीबसी जोखिम भत्ता सहितको सेवा सुबिध लिएको अनुगमनमा पाइएको छ।

स्थानिय अनुगमनकर्ताका अनुसार अफिस समयमा आफ्नो निजि किल्नीकमा समय दिएको र किल्निकमा माग अनुसार कार्यलयबाट औषधी लगि बेचने गरेकोले हामिले बिरोध गरेका हौ।

यो सम्बन्धमा वरिष्ठ करिराज निरिक्षक(सुचना अधिकृत) नागेन्द्र प्रसाद पटेलका अनुसार काम काजको क्रममा कार्यलयबाट कहिले ट्रुटि भएको स्विकारेका छन। उनका अनुसार स्थानियले गरेको अनुगमनमा निस्किएका केहि कुरा सहि र केहि गलपनि भएको बताएका छन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP