Trending
flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी राजनीति नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी समाज निजी स्कुलको शुल्क निर्धारण गर्न समिति, १५ दिनमा प्रतिवेदन बुझाउने अन्तर्राष्ट्रिय अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित समाज बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी राजनीति नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते

भन्सारका ११ कर्मचारीमा कोरोना पुष्टी

कपिलवस्तु

समुदाय स्तरमा फैलिएको कोरोना भाइरसको संक्रमण दिनहुं बढ्दै गएको छ ।

विहिबार कृष्णनगर नगरपालिका क्षेत्रमा १९ जनामा कोरोना संक्रमण पुष्ठी भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले बताए ।

जस मध्धे ११ जना कृष्णनगर भन्सार कार्यालयका कर्मचारी रहेका छन् ।

त्यस्तै २ जना निजी स्वास्थ्य संस्थाका कर्मचारी, ३ जना टफिक प्रहरी, १ जना शसस्त्र प्रहरी र १ जना व्यापारी रहेका छन् ।

भारत बाट नेपाल आयात हुने मालबाहक गाडिको कारण कृष्णनगर भन्सार कार्मचारीमा कोरोना संक्रमण हुन सक्ने स्थानियको भनाई छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP