Trending
समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने खेल आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा खेल कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई आर्थिक १९ दशमलव ५६ अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक

संक्रमितको सम्पर्कमा आएका ११६ जनाको स्वाब संकलन

प्रिन्स मिश्रा , कृष्णनगर
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले कोरोना संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका १ सय १६ जनाको स्वाब संकलन गराएको छ ।

कृष्णनगर नगरपालिका भित्रका व्यापारी, उद्योगी, हाल सालै भारत लगायत अन्य मुलुकबाट आएका व्यक्तिहरु, कोरोना भाइरस सँग मिल्दो जुल्दो लक्षण देखिएका संकास्पद व्यक्ति र पत्रकार सहित १ सय १६ जनाको स्वाब संकलन गरिएकोे नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख शंकर भट्टराईले जानकारी दिनुभएको छ । स्वाब संकलन कृष्णनगर नगरपालिकाको भवनमा गरिएको थियो । संकलन गरिएको स्वाब परिक्षणका लागि काडमाण्डौ पठाइएको स्वास्थ्य शाखा प्रमुख भट्टराईले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP