Trending
राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ? राजनीति प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट राजनीति गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान समाज भूमि बैंक र उद्योग निजीकरणविरुद्ध किसान आन्दोलनको चेतावनी स्वास्थ्य आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी नराखिए देशभर सेवा ठप्प पार्ने चेतावनी समाज मधेस प्रदेश सरकारका तत्कालीन अर्थमन्त्रीसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर राजनीति शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित राजनीति सरकार ‘शुभकामना’ दिन पनि योग्य छैन : पूर्वमुख्यमन्त्री राई राजनीति मझौला उद्योग व्यवसायीको ब्याज र हर्जाना छुट गरिदिन सांसद तिमल्सेनाको आग्रह स्वास्थ्य वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : मन्त्री पौडेल

वडा प्रहरी कार्यालयका प्रमुखलाई घुस दिन पुगेका व्यापारी आफै परे फन्दामा

स्याङ्जा – वडा प्रहरी कार्यालय वालिङका प्रमुखलाई घुस खुवाउन पुगेका व्यापारी आफै फन्दामा परेका छन् । 

मंगलबार ‘ल यो तपाईँले राख्नुहोस्, म व्यापार गर्छु भन्दै १५ हजार रुपैयाँ टेबलमा नै आइपुग्दा कार्यालयमा काम गरिरहनु भएका प्रमुख तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) निरन्जन घिमिरे एकछिन अलमल नै पर्नुभयो । 

रुपन्देहीको वसन्तपुर गाँउपालिका ४ घर भइ वालिङ नगरपालिका ८ बस्दै आएका जहरुद्दीन मियाँ पैसा बोकेर प्रहरी प्रमुखकोमा पुगेका हुन् । मियाले गोरु व्यापार गर्नु पर्यो, ल यो तपाईँ राख्नुहोस् भन्दै घिमिरेको टेबलमा पैसा राखेका थिए । 

त्यसलगत्तै मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता हेमराज घिमिरेले जानकारी दिनुभयो ।  

पक्राउ परेका ५१ वर्षीय मियाँलाई रकमसहित आवश्यक काबाहीको लागि मंगलबार नै अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखरा पठाइएको प्रवक्ता घिमिरेले बताउनु भयो ।   

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP