Trending
अपराध टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते राजनीति अहिलेको गठबन्धनले माघ काट्दैन : गगन थापा राजनीति राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने

इलाका प्रहरी कार्यालय बहादुरगंज द्वारा लागु औषध बरामद

बहादुरगंज कपिलवस्तु,

हिजो राती ८:३० बजेको समयमा जिल्ला कपिलबस्तु कृष्णनगर नगरपालिका वडा नं ९ बहादुरगंजको अस्थाई प्रहरी बिट नजिकै प्रहरी सहायक निरीक्षक अम्पाराम चौधरीको कमांडमा खटिएको टोलिले संकास्पद अबस्थामा पैदल हिडी कृष्णनगरबाट चन्द्रौटा तर्फ आईरहेका मान्छेलाई अस्थाई प्रहरी पोस्ट बहादुरगंजमा सोधपुछ गर्ने क्रममा जिल्ला रुपन्देही बुटवल उप-महानगर पालिका वडा नं. ४ सिध्रा मंडीको हाल जिल्ला दांग त्रिभुवन उप महानगरपालिका – १० घोराही वस्ने वर्ष ३२ को सूरज श्रेष्ठा

र जिल्ला दांग घोराही बस्ने कृष्णा बहादुर थापाको साथबाट TRAMOL – 50 लेखेको १२० क्याप्सुल, Nitravet 10 को १०५ ट्याब्लेट ७ पत्ता लागू औषध फेला परेकोले आवस्यक थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गणेशपुर मा पठाइएको इलाका प्रहरी कार्यालय बहादुरगंजका प्रहरी नायब निरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभएको छ l

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP