कपिलवस्तुमा निकालिओ गाईजात्रा

कपिलवस्तु ३१ साउन
वुद्धभुमी नगरपालिका २ गोरुसिंगे वजारमा गाईजात्रा निकालिएको हो । बुद्धभुमीमा गत वर्षवाट गाईजात्रा निकाल्न सुरु भएको थियो ।

बुद्धभुमी २ स्व. थम्मन वहादुर श्रेष्ठ र स्व. रमेश कमार श्रेष्ठको सम्झनामा गाई जात्रा निकालिएको हो ।हामीले परम्परागत नेवारी संस्कती जगेर्ना गर्नका लागी गाईजात्रा निकालेका हौ । कुनै घरमा मानिसको मृत्यु भएमा गाईजात्रा निकाल्नु पर्ने हुन्छ ।

यही परम्परा अनुसार गाईजात्रा निकाल्न सुरु भएको नेवारी समुदायका सामाजिक अभियन्ता निल कुमार श्रेष्ठले वताउनु भयो । पछिल्लो समयमा कपिलवस्तुको बुद्धभुमी नगरपालिका रहेका नेवार समुदाय संस्कृती संरक्षणका लागी सकृय भएको पाईएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP