Trending
अपराध टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते राजनीति अहिलेको गठबन्धनले माघ काट्दैन : गगन थापा राजनीति राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने

संकास्पद अवस्थामा युवतीको शव फेला

कपिलवस्तु

महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला कपिलवस्तुमा एक युवतीको संकास्पद अवस्थामा शव फेला परेको छ । कृष्णनगर नगरपालिकाको वडा नं. ४ शिर्शिहवा गाउँको बगैँचामा अन्दाजी २२ वर्षिय युवतीको शब फेला परेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।
रुखको फेदमा बाँया खुट्टामा सलले बाँधी घुमाएर घाँटीमा बाँधेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुकदेव पौडेलले जानकारी दिनुभएको छ । शरिरमा चोटपटकहरु पनि देखिएकोले कसैले हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । संकास्पद रहेको शव मंगलवार साँझ भेटिएको भएपनि हालसम्म मृतकको पहिचान नखुलेको उहाँले बताउनुभयो । शब पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लुम्बिनीमा पठाईएको छ । घटनाको थप अनुसन्धान भइरहेको जनाईएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP