Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

यी हुन् शुक्रबारका मुख्य खबर

काठमाण्डौ – शुक्रबारदेखि संसदको हिउँदे अधिवेशन सुरु भएको छ । उपसभामुखको अध्यक्षतामा संघीय संसदको बैठक सुरु भएको हो ।

लामो समयदेखि बिरामी हुनुभएकी प्रचण्ड पत्नी सीता दाहाल उपचारको लागि बाबा रामदेवको आश्रम पुग्नुभएको छ । 

बंगलादेश सरकारले माथिल्लो कर्णालीको बिजुली किन्ने भएको छ ।

अनि पाकिस्तानको अदालतको फैसलामा पूर्व राष्ट्रपति मुशर्रफलाई ‘मृत्युदण्ड’अघि नै मृत्यु भए पनि शवलाई ३ दिनसम्म इस्लामावादको चोकमा झुण्ड्याउनू भन्ने उल्लेख रहेको खबर सार्वजनिक भएको छ ।

शुक्रबारका मुख्य खबर पढ्नुहोस् :

माथिल्लो कर्णालीको बिजुली किन्ने बंगलादेश सरकारको निर्णय

उपसभामुखको राजीनामा गराउँदै नेकपा

सभामुख चयन प्रक्रिया एक सातापछि मात्रै

सुरु भयाे संघीय संसदको हिउँदे अधिवेशन

प्रचण्ड पत्नी सीता उपचारका लागि बाबा रामदेवकाे आश्रममा

४ वटा खोप एकैपटक लगाउँदा डेढ महिने शिशुको ज्यान गयो

‘मृत्युदण्ड’अघि नै मृत्यु भए पनि मुशर्रफकाे शवलाई ३ दिनसम्म इस्लामावादकाे चोकमा झुण्ड्याउनू : अदालत

अन्तर्राष्ट्रिय खेलाडीकाे परिभाषाबारे संसदीय समितिमा विवाद !

सगरमाथा टी स्टेटका म्यानेजरलाई लक्षित गरी गोली प्रहार

वीर अस्पतालमा मैले जे देखेँ…

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा ३ जनाको नाम सिफारिस

नौमती बाजा बजाउने महिला समूह

वैदेशिक रोजगारीमा जानेहरु भन्छन् – नेपालमा साथीभाइ सँगै हुन्छन्, पैसा बचाउनै सकिंदैन !

ए डिभिजन लिग : फ्रेन्ड्समाथि ब्रिगेड ब्वाइजकाे राेमाञ्चक जित

पीपीएलमा पाेखराकाे लगातार तेस्राे हार, बुटवल ब्लास्टर्स ८ विकेटले विजयी

भिडियो कथा हेर्नुहोस् : ‘हजरतले पनि आफ्नो बिहे २५ वर्ष पुगेपछि मात्र गरे

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP