Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

बसको ठक्करबाट काठमाण्डाैकाे चाबहिलमा एक जना विद्यार्थीकाे ज्यान गयो

काठमाण्डाै – काठमाण्डाैको सुकेधारामा बसको ठक्करबाट एकजना विद्यार्थीको ज्यान गएको छ ।

भक्तपुरको कमलिवनायकबाट नयाँ बसपार्कका लागि छुटेको बा ४ ख ५९२० नम्बरको बसले ठक्कर दिँदा पशुपति क्याम्पस चाबहिलमा बीबीएस चौथो वर्षमा अध्ययनरत छात्रा गोरखाकी सृष्टि पन्तको ज्यान गएको  गौशालाका डीएसपी प्रदीप सिंहले जानकारी दिनुभयो ।

बिहान क्याम्पस जान बाटो काट्ने क्रममा पन्तलाई बसले ठक्कर दिएको थियो । घाइते पन्तको उपचारको क्रममा चाबहिलको ओम अस्पतालमा ज्यान गएको हो ।

घटनाको विरोधमा पशुपति क्याम्पसका विद्यार्थीले त्यही रुटमा चल्ने बा ४ ख ७१०१ नम्बरको अर्को बसमा आगजनी गरेका छन् । तोडफोड गर्ने केही विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । विद्यार्थीको विरोधका कारण चाबहिल, गौशाला क्षेत्रमा केहीबेर आवागमन प्रभावित भएको थियो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP