Trending
राजनीति रेशमलाई छाड्न सर्वोच्चबाट पठाइयो अर्को पत्र, पक्राउको पत्र काट्ने शाखा अधिकृत आफैँ पक्राउ राजनीति गणतन्त्रमा स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूले व्यवस्थाको विरोध गरे : प्रधानमन्त्री राजनीति रेशम चौधरीलाई कार्यक्रमस्थलमै पक्राउ गर्नु अलोकतान्त्रिक : सिके राउत राजनीति सत्ता गठबन्धनको बैठकमा के–के भयो ? राजनीति रेशम चौधरी पक्राउ, जनमतसँगको एकता घोषणा कार्यक्रम स्थगित राजनीति कञ्चनपुरमा प्रचण्ड, सहिद परिवारहरूसँग भेटघाट राजनीति प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी समाज प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट राजनीति सत्तारुढ दलहरूको बैठक बालुवाटारमा समाज सुन तोलामा सात सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

२५ हजार बराबरको अबैध समान बरामद ।।

केशव बेल्वासे
पौष ७,

आज करीब ३ ः२० बजे कपिलवस्तु जिल्ला शुध्धोधन गाउपालिका वडा नं. ५ गेनवारिया स्थित भारत बाट नेपाल तर्फ भन्सार छलि गरी अबैध रुपमा मोटरसाईकलमा ल्याउदै गरेको २ बोरा कस्मेटिक सामान .मुल्य रु २५,००० बराबरको समाान ल्याउदै गर्दा प्रहरी चौकिवाट खटिएको प्रहरी टोलीलाई देखि उक्त सामान सोहि ठाउमा छोडि मानिस मोटरसाईकल सहित फरार भएको र उक्त सामान नियन्त्रणमा लिई भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यलय ,कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP