Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

राष्ट्रिय महिला लिग: नेपाल पुलिस क्लब र चौदण्डीगढीबीच खेल हुँदै

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा आज नेपाल पुलिस क्लब र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच खेल हुँदै छ ।

सातदोबाटोमा रहेकाे एन्फा कम्प्लेक्समा दिउँसो २ बजे यी दुई समूहबीचको खेल हुने भएको हो । आज नेपाल पुलिस क्लब र चौदण्डीबीचको खेलमात्रै हुनेछ ।

उपाधि दाबेदार मानिएको पुलिसका लागि यस खेल महत्त्वपूर्ण रहेको छ भने चौदण्डी पुलिसलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।

चौदण्डीको यो पहिलो खेल हो । जारी लिगमा एपीएफले हिजो चन्द्रपुरलाई ६-० गोलले हराएको थियो ।

प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर र हरेक विधाका खेलाडीले जनही ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP