आफैँले बाेकेकाे बन्दुक पड्किँदा एक बालकको ज्यान गयो

पाल्पा – जङ्गलमा रतुवा मृग मार्ने क्रममा आफैँले बोकेको बन्दुक पड्किँदा पाल्पामा एक बालकको ज्यान गएको छ । 

साथीलाई दिने क्रममा बन्दुक पड्किँदा रिब्दीकोट गाउँपालिका-८ का १३ वर्षका लक्ष्मण छहारीको ज्यान गएको हो । प्रहरीकाअनुसार उनी दानसिङ डाँडाको चिलाउने पानी सामुदायिक वनमा चार जना साथीसहित सिकार गर्न गएका थिए । 

उनका साथीहरु रैनादेवी छहरा गाउँपालिका-४ का १७ वर्षका ज्ञानबहादुर गाहा, १४ वर्षका कमल राना र रिब्दीकोट गाउँपालिका-८ का १३ वर्षका देवबहादुर गाहालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP