Trending
राजनीति बालुवाटार बैठक : आज पनि टुंगिएन बाँडफाँड, नेताहरूसँग पालैपालो छलफल गर्दै प्रधानमन्त्री राजनीति सरकार र मिटरब्याज पीडितको आज वार्ता राजनीति राष्ट्रपतिको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय रुसले भारतमा तेल बिक्री बढाउने समाज सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति राजनीति मन्त्रीको नाम टुंगो लगाउन आज कांग्रेस कार्यसम्पादन समितिको बैठक राजनीति गठबन्धनमा संख्यामा मात्रै सहमति, आज होला त मन्त्रिपरिषद विस्तार ? राजनीति नेपाली र अमेरिकी सेनाबीच संवाद, के विषयमा भयो कुराकानी? समाज आज यी स्थानमा वर्षाको सम्भावना समाज राहदानी विभागको टोली पोर्चुगलमा

चन्द्रौटामा दुर्घटना १ जनाको मृृत्यु ।।

दिपक के.सी. कपिलवस्तु पौष १४

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटा चोकमा आइतबार राती सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । चोकमा रोकिराखेको बसमा स्कुटर ठोकिदा स्कुटर चालक मधु पन्थीको मृत्यु भएको प्रहरीले जनाएको छ । राती करिब पौने ९ बजे पश्चिमबाट पूर्व तर्फ आउदै गरेको रोकिराखेको ना ४ ख ७३९३ नंम्बरको बसमा सोहि दिशा आउदै गरेको लु ५६ प ९१२८ नंम्बरको स्कुटर ठोकिदा दुर्घटना भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख मोतिलाल योन्जनले बताए । घटनामा स्कुटर चालक शिवराज नगरपालिका वडा नं. ५ खसिबजार बस्ने ३० बर्षिय मधु पन्थी र पछाडी बसेका गुल्मी मदाने गाउँपालिका ४ बस्ने ५६ बर्षिय तुल्सी वली घाइते भएका थिए । घाइते पन्थि र वलीको प्रारम्भीक उपचार संजिवनी सामुदायिक अस्पताल पछि थप उपचारका लागी बुटवल प्रादेशिक अस्पतालमा उपचारका क्रममा राती पन्थीको निधन भएको हो । घाइते वलीको उपचार भइरहेको र बस प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP