कृष्णनगरमा रखियाे हेल्थडेस्क

कपिलवस्तु
चैत्र १३
कपिलवस्तुकाे कृष्णनगर भन्सार नाकामा हेल्थडेस्क रखिएकाे छ ।

भारतमा काेभिड १९ भाइरस पुन: फैलि रहेकाेले भारत बाट अाउने नेपालीहरूलाई चेकजाच गर्नकाे लागि हेल्थडेस्क रखिएकाे कृष्णनगर स्वास्थ्य शाखाले जनाएकाे छ ।

काेभिड १९ काे प्रभाव नेपालमा राेक्नकाे लागि भारतसंग सटेकाे सिमानाकाहरूमा हेल्थडेस्क राख्ने याेजना रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

स्वास्थ्य मन्त्रालयकाे निर्देशन अनुसार कृष्णनगर भन्सार नाकामा एक कार्यक्रम गरि कृष्णनगर नगरप्रमुख रजत प्रताप शाहले हेल्थडेस्ककाे उद्घाटन गरेका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP