Trending
राजनीति शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला राजनीति परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा शिक्षा सरकार र शिक्षकबीच वार्ता हुँदै राजनीति विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट स्वास्थ्य चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै राजनीति शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो राजनीति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन राजनीति कांग्रेसको प्रस्ताव : प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ समाज समाज मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

कपिलवस्तुकी विमला घिमिरे राष्ट्रिय सभाकी उम्मेदवार

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की केन्द्रिय सदस्य तथा कपिलवस्तु सह–इन्चार्ज विमला घिमिरे राष्ट्रिय सभाको उम्मेदवार बनेकि छिन । नेकपा सचिवालय बैठकले प्रदेश नं। ५ को महिला कोटाबाट घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
कपिलवस्तु निवासी घिमिरे ०७४ सालको स्थानीय निर्वाचनमा मेयर पदमा पराजित बनेकी थिइन ।
घिमिरेसंग प्रदेश नं। ५ मा अपाङ्ग तथा अल्पसंख्यकबाट जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराई उम्मेदवार बनेका छन । यसैगरी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले सातै प्रदेशबाट राष्ट्रियसभाको उम्मेदवार छनौट गरेको छ ।

प्रदेश १
इन्दु गौतम
देवेन्द्र दाहाल
गोपी अछामी

प्रदेश २
तुलसा दाहाल
राधेश्याम पासवान

प्रदेश ३
गंगा बेलवासे
डा. बेदुराम भुसाल

गण्डकी प्रदेश
भगवती न्यौपाने
नारायणकाजी श्रेष्ठ

प्रदेश नम्बर ५
विमला घिमिरे
गोपाल भट्टराई
जगप्रसाद शर्मा

कर्णाली प्रदेश
सुमित्रा बिसी
मायाप्रसाद आचार्य

सुदूरपश्चिम प्रदेश
तारामान स्वाँर
शारदा भट्ट

राष्ट्रियसभामा नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका १ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित १ गरी कूल १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ सकिने भएकाले निर्वाचन गर्न लागिएको हो । राष्ट्रियसभा सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । माघ ९ गते राष्ट्रिय सभाको निर्वाचन हुँदै छ । निर्वाचन कार्यक्रमअनुसार यही पुस २० गते उम्मेदवारी दर्ता हुनेछ ।
यो निर्वाचनमा प्रदेश सांसद, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका मेयर, उपमेयर र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP