Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

विजयनगरमा राष्ट्रिय जनमोर्चाको वडा भेला सम्पन्न ।।

राम अवतार चौधरी
कपिलवस्तु, २५ पौष ।
कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं.२, पडौलामा राष्ट्रिय जनमोर्चाको वडा भेला बिहिबार सम्पन्न भएको छ । हिरालाल तेलीको अध्यक्षतामा भएको भेलाले सल्लाहकार सहित ९ सदस्यीय कार्य समिति गठन गरेको हो ।


जसको अध्यक्षमा हिरालाल तेली, उपाध्यक्षमा नन्द कँहार, सचिवमा राधेश्याम मोर्या, कोषाध्यक्षमा त्रिवेणी खटिक, सदस्यहरुमा गिर बहादुर केसी, सुभावटी कोहार, गीता केसी र सल्लाहकारमा उमा प्रसाद कहाँर र राधेश्याम कोरी लगायतका चयन भएका छन् ।


यसैबीच भेलालाई सम्बोधन गर्दै केर सिंह अदैले मधेसमा गरिबले राजनीति नगरेको कारण धनी वर्गले फाइदा उठाएको बताएका छन् । राजनीति ठूलो तथा धनी जमिन्दारले मात्र गर्छन् भन्ने सोँचाइ हटाउँदै गरी खाने वर्गले आफ्नो वर्गको पहिचान गरी हक अधिकार र परिवर्तनको लागि संगठित हुनुपर्ने बताउनुका साथै जतिवादी सोँच र संघीयताले देश विखण्डन हन्छ भन्ने राष्ट्रिय जनमोर्चाको नीति जनताले बुझ्दै आएको अदैले बताए । त्यसैगरी सम्पूर्ण सदस्यहरुलाई सदस्यता समेत प्रमु अतिथी अदैले वितरण गरेका थिए ।


उक्त कार्यक्रम राजमो हिरालाल तेलीको अध्यक्षता, राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार तथा अखिल नेपाल ट्रेड युनिय महासंघ अन्तुका केन्द्रीय सदस्य केयर सिंह अदैंको प्रमुख आतिथ्यता, नन्द कहरको स्वागत र राजमो विजयनगर गाउँपालिकाको सचिव गोविन्द परियारको सञ्चालनमा भेला सम्पन्न भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP